Back to home
Devas Rai Uthai
Folk

Devas Rai Uthai

Pramod PratikPramod Pratik
0 likes1 plays0:35
Style: Create a powerful, authentic Kirat Rai Sakela folk anthem for Devas Rai awakening, identity and cultural revival. Preserve the traditional Sakela Silli dance rhythm while creating a fresh, captivating and memorable original folk composition. Use dynamic 6/8 folk rhythm, alternating energetic Dhol patterns, crisp Jhyamta beats, rhythmic percussion accents and expressive Bansuri melodies. Introduce a strong rhythmic instrumental opening, soulful melodic verses, gradually rising musical intensity and an explosive, catchy communal chorus. Deep, resonant, natural Nepali male lead vocals with realistic human emotion, clear pronunciation and powerful folk expression. Add male-female group vocals in the refrain, sounding like a united community singing together. Use ONLY authentic Nepali Kirat Rai folk instruments: Dhol, Jhyamta, Bansuri and traditional acoustic percussion. Genuine live folk performance atmosphere, organic human sound. Entirely rooted in authentic Rai Sakela tradition.
Learn to sing thisKaraoke with live pitch — get a score on every lineSing →

PRO & Creator Features

Unlock Studio tools with Pro or Creator: remix and covers, photo covers, unlimited variations, edit sections and stem separation. Creator adds voice clone and lossless FLAC.

Audio2Audio Remix

Pro & Creator

Voice Clone

Creator

Create Variations

Creator only

Edit Sections

Creator only

Stem Separation

Creator only

Lyrics

▶ Play this song to follow along.

उठौँ साथी हो, जुटौँ साथी हो,

खोज्नु छ देवास राईको अमर कहानी,

ल्याउनु छ हामीले, सुनौलो बिहानी!

उठौँ साथी हो, जुटौँ साथी हो,

खोज्नु छ देवास राईको अमर कहानी,

ल्याउनु छ हामीले, सुनौलो बिहानी!

कति युग बिते आफ्नै कथा, आफैँले नसुनी?

कति पुस्ता हराए होलान्, इतिहासै नचिनी?

पुर्खाले सुम्पेको अमूल्य, विरासत र चिनारी,

जोगाउनु अब हाम्रो धर्म, हाम्रो जिम्मेवारी।

माटो बोल्दैछ, इतिहास बोल्दैछ,

पुर्खाको अमर आवाजले, हामीलाई बोलाउँदैछ।

जागौँ अब एकताबद्ध भई, पहिचानको दीप बालौँ,

देवास राईको गौरवगाथा, युगौँयुगसम्म फैलाऔँ।

उठौँ साथी हो, जुटौँ साथी हो,

खोज्नु छ देवास राईको अमर कहानी,

ल्याउनु छ हामीले, सुनौलो बिहानी!

हामी देवास राई हौँ, इतिहास हाम्रो पहिचान,

पुर्खाको गौरवगाथा, हाम्रो अमूल्य स्वाभिमान।

भाषा हाम्रो आत्मा हो, संस्क्रिति हाम्रो प्राण,

एकता, शिक्षा, चेतनाले, बढाऔँ हाम्रो मान!

उठौँ देवास राई, अब जाग्ने बेला भयो,

आफ्नो भाग्य आफैँ कोर्ने, नयाँ युग आयो।

हातेमालो गर्दै बढौँ, खोजौं नयाँ विकल्प,

देवास राईको उत्थानका लागि, गरौँ साझा सङ्कल्प!

उठौँ साथी हो, जुटौँ साथी हो,

खोज्नु छ देवास राईको अमर कहानी,

ल्याउनु छ हामीले, सुनौलो बिहानी!

कहाँबाट आयौँ हामी, कस्तो इतिहास बोकेर?

कति युग पार गरे पुर्खाले, इतिहास अमर कोरेर।

माटोका ति साइनो खोजौँ, पुर्खाका ति पाइला?

खोजौँ आफ्नै इतिहास, पहिचानको दीप बालेर।

पुर्खाका ती कथाभित्र, इतिहास लुकेको छ,

स्म्रितिका पानाभित्र, विरासत बाँचेको छ।

मौन रहेका सन्देशलाई, अब आवाज दिऔँ,

पुर्खाको गौरवगाथा, खोजेर उजागर गरौँ।

आफ्नो मूल्य, आफ्नो चिनारी, आफैँले बुझ्नुपर्छ,

आफ्नो अस्तित्वको सम्मान, आफैँले गर्नुपर्छ।

उठौँ साथी हो, जुटौँ साथी हो,

खोज्नु छ देवास राईको अमर कहानी,

ल्याउनु छ हामीले, सुनौलो बिहानी!

आमाको त्यो मीठो बोली, मात्रित्वको आभास,

हराएसँगै हराउनेछ, पुर्ख्यौली इतिहास।

पुर्खाका अमूल्य शब्द, साँचेर राखौँ आज,

चेतनाको दीप जालाइ, जगाऔँ जाग्रित समाज।

नाचौँ आफ्नै साकेला, गुञ्जियोस् ढोलको ताल,

झ्याम्टाको त्यो आवाजमा, जागोस् जातीय चाल।

भेषभूषा र संस्क्रितिमा, आफ्नोपन सजाऔँ,

हराउँदै गएका सम्पदालाई, फेरि जीवन्त बनाऔँ।

भाषा लेखौँ, भाषा पढौँ, नयाँ पुस्तालाई सिकाऔँ,

आफ्नो संस्क्रितिको गरिमा, विश्वसामु चिनाऔँ।

नाचौँ आफ्नै साकेलामा, घन्कियोस् ढोलको ताल,

झ्याम्टाको मधुर धुनमा, जागोस् पुर्ख्यौली चाल।

उठौँ साथी हो, जुटौँ साथी हो,

खोज्नु छ देवास राईको अमर

Comments(0)

Sign in to join the conversation.

No comments yet. Be the first to comment!