Back to home
Velvet Echoes
Vocal

Velvet Echoes

Nidhi TamangNidhi Tamang
0 likes1 plays3:27
Style: female vocal
Learn to sing thisKaraoke with live pitch — get a score on every lineSing →

PRO & Creator Features

Unlock advanced AI features with Pro (Audio2Audio, Photo Covers, LoRA) or Creator (Voice Clone, Variations, Edit Sections, Stem Separation).

Audio2Audio Remix

Pro & Creator

Voice Clone

Creator

Create Variations

Creator only

Edit Sections

Creator only

Stem Separation

Creator only

Lyrics

▶ Play this song to follow along.

[Verse 1]

सुरु सुरु मा, कति मिठो सम्बन्ध

जहाँ जाउ, जता हेरु, यी आँखा ले तिमीलाई नै खोज्ने

बचा गरेका थियौ, जुनी भरि साथ दिने

माया का कुरा हरु, अमृत जhai स्वादिलो

[Pre]

समय हो साथी, सबै बदलिदो रहेछ

सुरु भएपछि, अन्त्य पनि हुने रहेछ

बिस्तारै सबै कुरा मा परिवर्तन आयो

हिजो को त्यो माया, आज किन परै भयो?

[Chorus]

माया त केवल एउटै नाम मात्र रह्यो

सम्बन्ध जोगाउन खोज्दा, आफै भित्र युद्ध भयो

लड्न त लडेयौ, तर सम्बन्ध को लागि हैन

आफ्नै बिच को दुरी मेट्न सकेनौं हैन?

[Verse 2]

कहीं हाम्रो भाग्य mai थिएन की

हामी ले नै सम्हाल्न सकेनौं?

आज पनि सम्झिन्छु त्यो पल हरु

जब तिमी नै मेरो संसार थियौ

[Bridge]

आज एउटा प्रश्न उठ्छ मन मा

त्यो माया, त्यो सम्बन्ध

सच्चै नै थियो की?

की सबै मेरो भ्रम मात्र थियो?

[Final Chorus]

माया त केवल एउटै नाम मात्र रह्यो

सम्बन्ध जोगाउन खोज्दा, आफै भित्र युद्ध भयो

आज पनि उही प्रश्न ले सताउछ

त्यो माया सच्चै थियो, की मैले मात्र सोचे?

[Outro]

सच्चै नै थियो की...

मेरो भ्रम मात्र थियो...

माया को परिभाषा...

आज सम्म बुझ्न सकिन...

Comments(0)

Sign in to join the conversation.

No comments yet. Be the first to comment!