
Raag Darbaar Sufi Dhun
PRO & Creator Features
Unlock advanced AI features with Pro (Audio2Audio, Voice Clone, Photo Covers, LoRA) or Creator (Variations, Edit Sections, Stem Separation).
Audio2Audio Remix
Pro & Creator
Voice Clone
Pro & Creator
Create Variations
Creator only
Edit Sections
Creator only
Stem Separation
Creator only
Lyrics
▶ Play this song to follow along.
[Alap]
आ... हा... आ...
मेरो कर्मअ लेख्ने दैबअ के गरेउ के लेखेउ
[Mukhda]
सबै पाएँ मैले, मनको शान्ति पाइनँ
हाँसो थियो ओठमा, मनले हाँस्न पाइनँ
भीडले घेरे पनि, एक्लै एक्लै रहेँ म
आफ्नै जिन्दगीमा, खुसि हुन पाइनँ
[musical_break]
[Verse 1]
महल जस्तो घर छ, निद्रा छैन आँखामा
आफ्ना भन्ने धेरै छन, कोही छैन साथमा
सुनको थाल भरियो, भोक मेटिएन
संसारले बुझेन, मन किन हाँसेन
[Mukhda]
आ... हा... आ...
जित्दै गएँ सबैलाई, आफैँसँग हार्दै गएँ
अरूलाई खुसी पार्दा, आफैँलाई बिर्सिए म
ऐनामा हेर्दा पनि, बिरानो लाग्छु म
सबैको भएँ तर, आफ्नै कहाँ छु म?
[musical_break]
[Verse 2]
समयसँग दौडे, समय नै छुट्दै गयो
खुसी खोज्दा खोज्दै, जिन्दगी नै लुट्दै गयो
हातमा थियो संसार, मुटु खाली भयो
आफ्नै सपनाको भारी, आफैँलाई भारी भयो
[Mukhda]
आ... हा... आ...
अब केही चाहन्नँ, न त ठूलो नाम
थाकेको यो मनलाई, मिल्छ कि एआराम
एकछिन मौन बसूँ, आफैँलाई सुनूँ
हराएको आफूलाई, आफै चिनु
[bridge]
न धन चाहियो...
न नाम चाहियो...
न संसार जित्नु छ...
न युद्ध लड्नु छ
बस...मन शान्त होस्...
बस...मन शान्त होस्...
[outro]
सबै पाएँ मैले, मनको शान्ति पाइनँ
हाँसो थियो ओठ, मनले हाँस्न पाइनँ
भीडले घेरे पनि, एक्लै एक्लै रहेँ म
आफ्नै जिन्दगीमा, खुसि हुन पाइनँ