Back to home
Steady Grace
Gospel

Steady Grace

s
subash
0 likes0 plays3:15
Style: gospel, choir, piano, organ, 90 bpm, uplifting, spiritual, powerful, male vocal, peaceful. Keep the melody same through out.

PRO & Creator Features

Unlock advanced AI features with Pro (Audio2Audio, Voice Clone, Photo Covers, LoRA) or Creator (Variations, Edit Sections, Stem Separation).

Audio2Audio Remix

Pro & Creator

Voice Clone

Pro & Creator

Create Variations

Creator only

Edit Sections

Creator only

Stem Separation

Creator only

Lyrics

▶ Play this song to follow along.

स्तुति प्रशंसा प्रभु, हामी गाउँछौं सधैंभरि।

महान् उद्धार दिई हामीलाई, शान्ति आनन्दले भर्यौ।

महान् उद्धार दिई हामीलाई, शान्ति आनन्दले भर्यौ।

संसारको फन्दामा, पापको भारी बोकी,

शैतानका दास थियौँ, हामीहरू।

शैतानका दास थियौँ, हामीहरू।

तर तपाईँको रगतले, हामीलाई छुटाउनुभयो।

स्तुति प्रशंसा प्रभु, हामी गाउँछौं सधैंभरि।

महान् उद्धार दिई हामीलाई, शान्ति आनन्दले भर्यौ।

महान् उद्धार दिई हामीलाई, शान्ति आनन्दले भर्यौ।

अन्धकारका सन्तान थियौँ, प्रभु हामीहरू।

तर तपाईँ संसारको, ज्योति भई आउनुभयो।

तर तपाईँ संसारको, ज्योति भई आउनुभयो।

हामीलाई ज्योतिका सन्तान बनाई, ज्योतिमा हिँडाउनुभयो।

स्तुति प्रशंसा प्रभु, हामी गाउँछौं सधैंभरि।

महान् उद्धार दिई हामीलाई, शान्ति आनन्दले भर्यौ।

महान् उद्धार दिई हामीलाई, शान्ति आनन्दले भर्यौ।

Comments(0)

Sign in to join the conversation.

No comments yet. Be the first to comment!